जलवायुजन्य विपद्को पीडासहित कोप–३१ मा नेपाल : अन्तरराष्ट्रिय समुदायसँग जलवायु न्यायको माग
deshsanchar.com · Sun Nov 08 23:36:01 UTC 2026

काठमाडौँ — नेपालले जलवायुजन्य विपद्का कारण हिमाली क्षेत्र र स्थानीय समुदायले भोग्नुपरेको गम्भीर क्षतिलाई अन्तरराष्ट्रिय मञ्चमा उठाउँदै जलवायु न्यायको माग गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)