मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

नेपालगन्जका दुई बिजुली पसलमा आगलागी, तीन करोडको क्षति

lokaantar.com · Mon Nov 09 00:16:45 UTC 2026

नेपालगन्ज बजारसँग जोडिएको जानकी गाउँपालिका–३ कोरियनपुरस्थित दुई बिजुली पसलमा आइतबार भीषण आगलागी हुँदा करिब तीन करोड रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक प्रतितसिंह राठौरका अनुसार आगलागीबाट जय हनुमान ट्रेड एण्ड सप्लायर्स र लक्ष्मी बिजुली भण्डारमा क्षति पुगेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)