मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सुर्खेतमा जुवातास खेलिरहेका ८ जना पक्राउ

ratopati.com · Mon Nov 09 00:31:20 UTC 2026

सुर्खेत । सुर्खेतमा जुवातास खेलिरहेको अवस्थामा आठ जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार गएराति वीरेन्द्रनगर नगरपालिका–३ गण्डकी लाइनस्थित पदम चौलागाईंको घरमा जुवातास खेलिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)