आजको राशिफलः कुन राशिलाई धनलाभ, कसको चम्किँदैछ भाग्य ?
kalakarmi.com · Mon Nov 09 00:23:05 UTC 2026

काठमाडौं- आज २०८३ कात्तिक २३ गते सोमवार, तद्अनुसार ९ नोभेम्बर २०२६, नेपाल संवत् ११४६ कौलागा आमै । आज कार्तिक कृष्ण औँशी, सौभाग्य नाग स्वाति, तिहारको तेस्रो दिन गाई पूजा, विश्व स्वतन्त्रता दिवस, सूर्योदय बिहानः ०६ः२० बजे, सूर्यास्त साँझः १७ः१५ बजे । आजको दिन तपाईँको राशिअनुसार कस्तो रहने छ ? प्रेम, पारिवारिक सम्बन्ध, व्यापार, व्यवसाय, आर्थिक अवस्था तथा स्वास्थ्यमा कस्तो प्रभाव पर्ला ? आउनुहोस्, जानौँ आजको १२ वटै राशिको दैनिक राशिफल ।
मेष राशि
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)