मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

शान्तिवार्ताको तयारीबिच युक्रेनमाथि रुसी आक्रमण झन् तीव्र बन्यो, जाडोमा मानवीय संकटको जोखिम

ratopati.com · Mon Nov 09 00:46:40 UTC 2026

काठमाडौँ । आगामी साता अमेरिकाको मध्यस्थतामा रुस र युक्रेनबिच नयाँ चरणको शान्तिवार्ताको तयारी भइरहेका बेला रुसी आक्रमण झन् तीव्र बनेको छ । विश्लेषकहरूका अनुसार वार्ताको तयारी भइरहँदा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमाथि सैन्य र आर्थिक दबाब बढाउने प्रयास गरिरहेका छन् ।

विशेषज्ञहरूका अनुसार यस वर्षको जाडोमा युक्रेनले सामना गर्नुपर्ने मानवीय संकट अघिल्ला वर्षहरूको तुलनामा निकै गम्भीर हुन सक्छ । किनकि रुसले ऊर्जा उत्पादन तथा वितरण प्रणालीलाई लक्षित गरेर आक्रमण गरिरहेको छ । यसका कारण लाखौँ मानिस विद्युत्, खानेपानी र घर तताउने सुविधाबाट वञ्चित हुन सक्ने अवस्था सिर्जना भएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)