मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

इजरायलविरुद्ध एम्स्टर्डममा प्रदर्शन, दुई लाखभन्दा बढी सडकमा

ratopati.com · Mon Nov 09 00:52:19 UTC 2026

नेदरल्याण्ड । नेदरल्यान्ड्सको राजधानी एम्स्टर्डममा गाजामाथि इजरायलले गरिरहेको सैन्य आक्रमणको विरोधमा दुई लाखभन्दा बढी मानिस सडकमा उत्रिएका छन् ।

आइतबार आयोजित ‘रेड लाइन’ नाम दिइएको प्रदर्शनमा सहभागीहरूले इजरायलसँगको व्यापारिक सम्बन्धमा कडाइ गर्न, हतियार बिक्री पूर्ण रूपमा रोक्न र गाजामा भइरहेको हिंसाविरुद्ध ठोस कदम चाल्न सरकारसँग माग गरेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)