मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

लुम्बिनी शीर्ष स्थानमा यथावत्, आज पोखरा–कर्णाली र काठमाडौँ–चितवन भिड्दै

hamrakura.com · Mon Nov 09 00:00:00 UTC 2026

काठमाडौँ। नेपाल क्रिकेट सङ्घ (क्यान) को आयोजनामा कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) को २०२६ संस्करण अत्यन्तै रोमाञ्चक मोडमा पुगेको छ।

प्रतियोगितामा कुल ८ टोलीले ३२ खेलका लागि प्रतिस्पर्धा गरिरहेका छन्। आज सोमबार दुईवटा खेलहरू हुँदैछन्, जसमा मध्यान्ह १२:३० बजे सुरु हुने दिनको पहिलो खेलमा अङ्कविहीन रहेको पोखरा एभेन्जर्स र कर्णाली याक्स आमनेसामने हुँदैछन् भने साँझ ४:३० बजे हुने दोस्रो खेलमा काठमाडौँ गोर्खाज र चितवन राइनोजबीच प्रतिस्पर्धा हुनेछ।

स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)