मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

घोप्टेभीरमा सुक्खा पहिरो खस्यो, पृथ्वी राजमार्ग दुईतर्फी अवरुद्ध

setopati.com · Mon Nov 09 01:11:40 UTC 2026

पृथ्वी राजमार्गअन्तर्गत चितवनको कुरिनटार नजिकै घोप्टेभीरमा सुक्खा पहिरो खस्दा राजमार्ग दुईतर्फी अवरुद्ध भएको छ।

बिहानै पहिरो खसेपछि सडकमा यातायात ठप्प भएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)