मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सुख्खा पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध

lokaantar.com · Mon Nov 09 01:17:25 UTC 2026

पृथ्वी राजमार्गअन्तर्गत चितवनको घोप्टेभिर कुरिनटार नजिकै सुख्खा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको छ ।

सोमबार बिहान करिब ६:३० बजे खसेको पहिरोका कारण सडक दुईतर्फी अवरुद्ध भएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)