वाग्मतीसहित पाँचवटा प्रदेशका केही स्थानमा वर्षाको सम्भावना
barnanmedia.com · Mon Nov 09 01:10:08 UTC 2026

काठमाडौं । देशका केही स्थानमा आज वर्षा हुनेछ । केही भूभागमा हिमपातको पनि सम्भावना छ ।
नेपाल मौसम विज्ञान विभागका अनुसार दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भूभाग तथा कोसी, वाग्मती र लुम्बिनी प्रदेशको हिमाली क्षेत्रमा आंशिक बादल लाग्नेछ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)