मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

नेपाली कांग्रेसका निवर्तमान सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा पार्टीको आधिकारिक नेतृत्वबारे सञ्चारकर्मीले

barnanmedia.com · Mon Nov 09 01:08:14 UTC 2026

सोधेको प्रश्न सुनेर आक्रोशित बनेका छन्। शनिबार काठमाडौँको राष्ट्रिय सभागृहमा आयोजित पार्टीको समानान्तर अधिवेशनलाई सम्बोधन गरी बाहिरिने क्रममा पत्रकारले ‘कांग्रेसको सभापति तपाईं हो कि गगन थापा ?’ भनी प्रश्न गरेपछि देउवा जंगिएका हुन्।

सभागृहबाट निस्कँदै गर्दा सञ्चारकर्मीहरूले उनलाई कांग्रेसको आधिकारिक नेतृत्व र पछिल्लो आन्तरिक राजनीतिक विवादबारे घेरेका थिए। त्यसक्रममा एक पत्रकारले ‘कांग्रेसको सभापति तपाईं हो कि गगन थापा हो खासमा ?’ भनेर सोधेका थिए।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)