मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सुख्खा पहिरोले अवरुद्ध पृथ्वी राजमार्ग खुलाउन ३ घण्टा लाग्ने

lokaantar.com · Mon Nov 09 01:20:33 UTC 2026

पृथ्वी राजमार्गअन्तर्गत कुरिनटार नजिकैको घोप्टेभिरमा सुख्खा पहिरो खसेको छ। पहिरो खसेपछि राजमार्ग दुईतर्फी अवरुद्ध बनेको सडक डिभिजन भरतपुरले जनाएको छ ।

नागढुंगा-मुग्लिङ सडक योजना पश्चिम खण्डका इन्जिनियर सचिन्द्र मिश्रले दिएको जानकारी अनुसार पहिरो हटाउन अहिले सम्बन्धित स्थानमा आवश्यक मेशिनरी उपकरणहरू परिचालन गरिसकिएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)