मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

अन्तरराष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाडमा नेपाललाई स्वर्ण पदक

bishowkhabar.com · Mon Nov 09 00:48:15 UTC 2026

काठमाडौं । नेपाली विद्यार्थीले पाँचौँ अन्तरराष्ट्रिय ओलम्पियाड अन एस्ट्रोनोमी एन्ड एस्ट्रोफिजिक्स– कनिष्ठतर्फ स्वर्ण पदक जितेका छन् ।

थाइल्यान्डको उबोन रात्चाथानीमा यही नोभेम्बर १ देखि ८ सम्म आयोजित पाँचौँ अन्तरराष्ट्रिय ओलम्पियाड अन एस्ट्रोनोमी एन्ड एस्ट्रोफिजिक्स– कनिष्ठ (आइओएए–जेआर २०२६) मा नेपाली विद्यार्थी टोलीले सबैभन्दा ठूलो र अभूतपूर्व सफलता हासिल गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)