मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

रुसलाई एक्ल्याउने अमेरिकी नीतिमा उलटफेर, रुसी डिजेल बोकेको ट्यांकर अमेरिकी बजारतर्फ

ratopati.com · Mon Nov 09 01:31:02 UTC 2026

काठमाडौँ । रुसले युक्रेनमाथि पूर्णस्तरको आक्रमण सुरु गरेपछि मस्कोलाई अन्तर्राष्ट्रिय रूपमा एक्ल्याउन र उसको युद्ध खर्च जुटाउने आर्थिक स्रोत कमजोर पार्न अमेरिकाले उल्लेख्य कदम चालेको थियो ।

अमेरिकाले रुसी तेल तथा अन्य वस्तुको आयातमा प्रतिबन्ध लगाएको थियो भने रुसको अन्तर्राष्ट्रिय भुक्तानी प्रणालीमाथिको पहुँच सीमित गर्नुका साथै तेल बिक्रीमा मूल्य सीमा तोक्ने रणनीति अघि सारेको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)