घोप्टेभिरमा पहिरो, पृथ्वी राजमार्ग अवरुद्ध
baahrakhari.com · Mon Nov 09 01:24:00 UTC 2026

काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत घोप्टेभिरस्थित कुरिनटारनजिकै पहिरो खसेको छ ।
बिहानीपख सुक्खा पहिरो खस्दा राजमार्ग दुईतर्फि अवरुद्ध बनेको नागढुंगा मुग्लिङ सडक योजना पश्चिम खण्डले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)