मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सनातन संस्कृतिमा गाई तिहारको महिमा र महत्त्व

nepalsamaya.com · Mon Nov 09 01:29:47 UTC 2026

काठमाडौं- यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज गाईको पूजा गरी मनाइँदै छ। हिन्दू धर्मशास्त्रअनुसार गाईमा सम्पूर्ण देवीदेवताको बास हुने धार्मिक विश्वासका साथ गाईलाई गौमाताका रूपमा पूजा गर्ने परम्परा छ। गाईलाई लक्ष्मीको प्रतीक मानिने भएकाले फूलमाला, टीका र विभिन्न परिकार खुवाएर श्रद्धापूर्वक पूजा गर्ने गरिन्छ।

धार्मिक मान्यताअनुसार गाईको पुच्छर समातेर वैतरणी नदी पार गर्न सकिने विश्वास छ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)