मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

वैज्ञानिकले पहिचान गरे जैविक बुढ्यौलीको गति सुस्त बनाउने १० स्वस्थकर आहार

swasthyakhabar.com · Mon Nov 09 01:15:00 UTC 2026

जर्मन सेन्टर फर न्युरोडिजेनेरेटिभ डिजिजेजका अनुसन्धानकर्ताले ३० वर्ष वा सोभन्दा माथिका ६ हजार ४७० जनाको तथ्याङ्क विश्लेषण गरी यस्तो निष्कर्ष निकालेका हुन्।

अध्ययनमा सहभागीहरूको खानपानको अवस्था र रगतमा पाइने जैविक सूचकका आधारमा उनीहरूको जैविक उमेरबीच तुलना गरिएको थियो। अध्ययनमा समेटिएका सबै स्वस्थकर आहार पद्धति अपनाउने मानिसमा जैविक बुढ्यौलीको गति तुलनात्मक रूपमा कम देखिएको थियो।

स्रोतमा पूरा पढ्नुहोस् (swasthyakhabar.com)