तिहार : आज गाईको पूजा गरिँदै
annapurnapost.com · Mon Nov 09 01:27:54 UTC 2026

काठमाडौं : नेपालीहरूको दोस्रो महान् पर्व तिहारमा आज गाईको पूजा गरी मीठा परिकार खान दिएर मनाइँदैछ ।
हिन्दू धर्ममा गाईलाई 'गौमाता' का रूपमा सम्मान गर्दै पवित्र जनावर मानिन्छ। गाईबाट प्राप्त हुने दूध, दही, घिउ, गोबर र गहुँतको धार्मिक, सांस्कृतिक तथा आयुर्वेदिक रूपमा विशेष महत्व रहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)