मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

इरानमा सरकारीविरोधी हिंसात्मक प्रदर्शन गर्ने तीनजनालाई मृत्युदण्ड

kendrabindu.com · Mon Nov 09 01:42:14 UTC 2026

तेहरान । इरानले गत जनवरीमा भएको सरकारविरोधी प्रदर्शनका क्रममा हिंसात्मक गतिविधिमा संलग्न रहेको र अमेरिका तथा इजरायलका लागि जासूसी गरेको अभियोगमा तीन जनालाई आइतबार मृत्युदण्ड दिएको छ। इरानी सरकारी सञ्चारमाध्यमका अनुसार उनीहरूलाई अदालतले दोषी ठहर गरेपछि फाँसी दिइएको हो।

पछिल्ला महिनाहरूमा इरानले जनवरी प्रदर्शन र अमेरिका तथा इजरायलसँग जोडिएका अभियोगमा धेरै जनालाई मृत्युदण्ड दिइसकेको छ। यो कारबाही पनि सोही शृंखलाअन्तर्गत भएको जनाइएको छ । इरानको न्यायपालिकाका अनुसार मृत्युदण्ड पाउनेहरूमा हसन दिओबन्द, हामिद काजेमी र रेशा जंगनेह रहेका छन्। उ

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)