मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

डोल्पा कारागारबाट सुरूङ खनेर भागेकामध्ये ६ कैदीबन्दी पक्राउ

setopati.com · Mon Nov 09 01:44:03 UTC 2026

जिल्ला कारागार डोल्पाबाट फरार भएका ८ जनामध्ये छ जना कैदीबन्दीलाई प्रहरीले पक्राउ गरेको छ।

आइतबार थप दुई जना पक्राउ परेका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)