मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

काठमाण्डू बाहिरबाहिरै आन्तरिक यात्रुवाहक उडान, नेपालमा किन धेरै चलिरहेको छैन?

bbc.com · Mon Nov 09 01:36:44 UTC 2026

नेपालमा काठमाण्डू नआइकनै देशभित्रका मुख्य सहरहरूबीच उडान सञ्चालनको प्रयास केही वर्षयता भइरहे तापनि "यात्रु अभाव" त्यसको मुख्य अवरोधका रूपमा रहेको अधिकारी तथा विमान सेवा सञ्चालकहरूले बताएका छन्।

आधा दशकअघि नै नेपालमा सरकारले अन्तरप्रदेश उडान सुरु गर्दै त्यसका लागि छुटहरू दिने कार्यक्रम अघि सारेको थियो।

स्रोतमा पूरा पढ्नुहोस् (bbc.com)