घोप्टेभीरमा फेरि सुख्खा पहिरो खस्यो, पृथ्वी राजमार्ग अवरुद्ध
nepalviews.com · Mon Nov 09 01:50:54 UTC 2026

काठमाडौं । चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभीरमा सुख्खा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ ।
आज बिहान करिब ५ बजे सडक माथिबाट सुख्खा पहिरो खसेपछि राजमार्गको दुवैतर्फ यातायात आवागमन पूर्ण रूपमा बन्द भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)