मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

निद्राका लागि भारतीय सीएले किनिन् ४० हजारको सिरानी

lokaantar.com · Mon Nov 09 01:47:38 UTC 2026

भारतबाट वन-वे टिकट लिएर जापान घुम्न गएकी एक चार्टर्ड अकाउन्टेन्ट (सीए) ले त्यहाँको ४०० वर्ष पुरानो पसलबाट ४० हजार भारु मूल्यको एउटा विशेष तकिया (सिरानी) खरिद गरेकी छिन्। उनको यो अनुभव र भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।

विपंदीप कौर नामक ती महिला सीएले जापानको निहोनबाशीस्थित प्रसिद्ध 'निशिकावा' नामक पसलबाट उक्त कस्टमाइज्ड तकिया खरिद गरेकी हुन्। उनको शरीरको पोस्चर र सुत्ने बानीअनुसार आरामदायी निद्राका लागि यो तकिया विशेष रूपमा डिजाइन गरिएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)