मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

चितवनको घोप्टेभिरमा सुक्खा पहिरो, पृथ्वी राजमार्ग अवरुद्ध

himalpress.com · Mon Nov 09 01:58:51 UTC 2026

चितवन- चितवनको इच्छाकामना गाउँपालिका-४ घोप्टेभिरमा सोमबार बिहान पनि सुक्खा पहिरो खस्दा पृथ्वीराजमार्ग दुईतर्फी रूपमा अवरुद्ध भएको छ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी चन्द्रभूषण यादवका अनुसार बिहान करिब ५ बजे सडक माथिबाट सुक्खा पहिरो खसेपछि यातायात अवरुद्ध भएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)