मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

विपद् उद्धार तथा सुरक्षामा खटिने कुकुरहरू सम्मानित

bishowkhabar.com · Mon Nov 09 02:05:34 UTC 2026

काठमाडौं– सशस्त्र प्रहरीको ‘सर्च एन्ड रेस्क्यु’ ट्रेडमा कार्यरत ‘साम्वा’ राष्ट्रसेवक कुकुरलाई विशेष सम्मान गरिएको छ ।

कुकुर तिहारको अवसरमा नक्सालस्थित नारायणचौर पार्कमा आज आयोजित विशेष कार्यक्रममा सशस्त्र प्रहरीको ती कुकुरलाई विशेष सम्मान गरिएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)