डोल्पा कारागारबाट भागेका ८ मध्ये ६ जना पक्राउ
nepalviews.com · Mon Nov 09 02:10:06 UTC 2026

काठमाडौं । डोल्पा जिल्ला कारागारबाट सुरुङ खनेर फरार भएका आठ जना कैदीबन्दीमध्ये प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ । आइतबार पक्राउ परेका दुई जनासँगै नियन्त्रणमा लिइएकाको संख्या ६ पुगेको छ ।
पक्राउ पर्नेमा डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–४ का हरिबहादुर बुढा र जाजरकोटका यज्ञ विक छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)