महाकवि देवकोटाको ११८औँ जन्मजयन्तीमा दुई जना सम्मानित
lokaantar.com · Mon Nov 09 02:24:10 UTC 2026

महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११८औँ जन्मजयन्तीको अवसरमा वरिष्ठ साहित्यकार एवं नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वउपकुलपति वासुदेव त्रिपाठी र पत्रकार निर्मल अर्याल सम्मानित भएका छन् ।
नयाँबस्ती युवा क्लबको ४०औँ वार्षिकोत्सवको उपलक्ष्यमा आइतबार यहाँ आयोजित कार्यक्रममा उनीहरूलाई सम्मान गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)