३५ वर्षदेखि फूलखेती गर्दै आएकी सानु
nepalviews.com · Mon Nov 09 02:20:46 UTC 2026

भक्तपुर । भक्तपुरमा कुनै समय तरकारी खेती गर्दै आएकाहरु अहिले सयपत्री र मखमली फूल खेतीलाई पनि आम्दानीको राम्रो स्रोत बनाइरहेका छन् ।
उनीहरु घरायसी कामसँगै फूलखेतीमा व्यस्त रहँदै अर्थपार्जनमा संलग्न छन् । भक्तपुर गुण्डुकी ६३ वर्षीया सानु नगरकोटी तीमध्यकी एक हुन् । अहिले भक्तपुुरमा सानुमात्र होइन उनीजस्ता थुप्रै किसान परम्परागत रुपमा गर्दै आएको खेती प्रणालीलाई परिवर्तन गर्दै अर्थोपार्जनमा जुटेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)