त्रिमूर्ति निकेतनमा महाकवि देवकोटाको ११८औँ जन्मजयन्ती मनाइयो
ratopati.com · Mon Nov 09 02:27:32 UTC 2026

काठमाडौं । महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११८औँ जन्मजयन्तीका अवसरमा त्रिमूर्ति निकेतनले विशेष कार्यक्रम आयोजना गरेको छ ।
कार्यक्रममा त्रिमूर्ति निकेतनका संस्थापक तथा अध्यक्ष इन्दिरा प्रसाईंले महाकवि देवकोटाको पूर्णकदको सालिकमा माल्यार्पण गरिन् । उनले कविशिरोमणि लेखनाथ पौड्याल र नाट्यसम्राट् बालकृष्ण समको पूर्णकदको सालिकमा पनि माल्यार्पण गरिन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)