मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

१८ वर्षदेखि अलपत्र बेनीघाट–आरूघाट–लार्के सडक तत्काल निर्माण गर्न बाबुरामको माग

clickmandu.com · Mon Nov 09 02:28:44 UTC 2026

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका हुँदै चीनको तिब्बत जोड्ने बेनीघाट–आरूघाट–लार्के (रुहिला) सडक निर्माणमा भइरहेको ढिलाइप्रति गम्भीर असन्तुष्टि व्यक्त गरेका छन् ।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै भट्टराईले १८ वर्ष बितिसक्दा पनि १५४ किलोमिटर लामो रणनीतिक महत्वको सडक निर्माण सम्पन्न हुन नसक्नु विडम्बनापूर्ण भएको बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)