मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

अभिनेत्री उपासना सिंह ठकुरीका ती तिहार, बहिनीलाई दिइन् यस्तो सन्देश

kalakarmi.com · Mon Nov 09 02:40:08 UTC 2026

काठमाडौं- दशैँपछिको नेपालीहरुको विशेष पर्व तिहारको आज तेसो दिन अर्थात गाई तिहार । अहिले गाउँदेखि शहरसम्म, हाटदेखि बजारसम्म तिहारको रमझमम छ । हिजो अबेर रातिसम्म लक्ष्मी पूजा गरिएको छ भने देउसी–भैलो खेल्न थालिएको छ ।

यो बीचमा प्रायः सबै नेपाली फूलमाला किन्ने, घरको सरसफाइ गर्ने, भाइटीकाका लागि मसला तथा उपहारको तयारी गर्ने, दाजुभाइ तथा दिदीबहिनीसँग म्याचिङ पहिरन लगाउनेदेखि घरका ढोका, झ्याल र बार्दलीमा झिलिमिली बत्ती बाल्नेसम्मका गतिविधिमा व्यस्त भैरहेका छौँ ।

स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)