मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

एनपीएलमा आज दुई खेल, कर्णाली र पोखरा तथा चितवन र काठमाडौं भिड्दै

nepallive.com · Mon Nov 09 02:33:40 UTC 2026

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबार दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पहिलो खेलमा कर्णाली याक्स र पोखरा एभेन्जर्स तथा दोस्रो खेलमा चितवन राइनोज र काठमाडौं गोर्खाजबीच प्रतिस्पर्धा हुनेछ।

दिउँसो १२:३० बजे सुरु हुने पहिलो खेलमा कर्णाली र पोखरा आमनेसामने हुनेछन्। चार खेलबाट चार अंक जोडेको कर्णाली छैटौं स्थानमा छ भने चारवटै खेल गुमाएको पोखरा अंकविहीन हुँदै तालिकाको पुछारमा छ।

स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)