मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

‘मौरी दिदी’का डेढ सय घार रित्तिए: रोग, विषादी र बजारको अभावले मौरीपालक किसान निराश

deshsanchar.com · Mon Nov 09 00:36:26 UTC 2026

झापा- ‘मौरी दिदी’ भनेर परिचित शिवसताक्षी नगरपालिका–११ की देवीकुमारी दाहालले पालेका डेढ सय घारका मौरी रोगले मरेका छन्। अब उनको ५० घारमा मात्र मौरी बाँकी छन्।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)