मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

दैलेखमा बिरामी बोकेको बलेरो २०० मिटर तल खस्यो

reportersnepal.com · Mon Nov 09 02:35:23 UTC 2026

दैलेख । दैलेखमा बिरामी बोकेर सुर्खेततर्फ जाँदै गरेको बलेरो गाडी दुर्घटना हुँदा ६ जना घाइते भएका छन्।

सोमबार बिहान गुराँस गाउँपालिका–१ काफलतोलीस्थित कर्णाली राजमार्गमा कर्णाली प्रदेश ०२–००१ च १२१५ नम्बरको बलेरो सडकबाट करिब २०० मिटर तल खसेर दुर्घटना भएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)