घोप्टेभिरमा सुक्खा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध
barnanmedia.com · Mon Nov 09 02:36:51 UTC 2026

धादिङ र चितवनको सीमाक्षेत्र नजिक पर्ने पृथ्वी राजमार्गको घोप्टेभिरमा सुक्खा पहिरो खस्दा सडक अवरुद्ध भएको छ। पहिरोका कारण राजमार्गमा दुईतर्फी यातायात ठप्प भएको हो।
कुरिनटार नजिकै पर्ने घोप्टेभिरमा सोमबार बिहान सडक माथिबाट सुक्खा पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)