इरानले भूमिगत क्षेप्यास्त्र केन्द्र र हतियार उत्पादन क्षमता बढाएको दाबी
bishowkhabar.com · Mon Nov 09 02:55:01 UTC 2026

काठमाडौं– इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर (आईआरजीसी) को एयरोस्पेस फोर्सले आफ्नो सैन्य प्रविधि र रक्षा क्षमतामा उल्लेखनीय प्रगति गरेको दाबी गरेको छ ।
उसले भूमिगत क्षेप्यास्त्र केन्द्र निर्माण, क्षेप्यास्त्र तथा मानवरहित विमान उत्पादन र सैन्य क्षेत्रमा आत्मनिर्भरता हासिल गर्ने दिशामा काम भइरहेको जनाएको छ । अर्धसरकारी समाचार संस्था मेहर न्युज एजेन्सीका अनुसार आईआरजीसीका अधिकारीहरूले आफ्नो विशेष स्मृति सप्ताहका अवसरमा सैन्य उपलब्धिबारे जानकारी दिएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)