मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

इजरायलमा नेतन्याहूलाई नै सरकारमा सामेल गराउन आइजेनकोट तयार

barnanmedia.com · Mon Nov 09 02:53:47 UTC 2026

काठमाडौं । इजरायलका विपक्षी नेता गादी आइजेनकोटले प्रधानमन्त्री बेन्जामिन नेतन्याहूलाई आफ्नो नेतृत्वको नयाँ सरकारमा सामेल गराउन आफू तयार रहेको बताएका छन् ।

राष्ट्रपति इसाक हर्जोगले सरकार गठनको जिम्मेवारी औपचारिक रूपमा सुम्पेपछि आइतबार उनले यस्तो प्रस्ताव अघि सारेका हुन् । जेरुसेलमस्थित राष्ट्रपति कार्यालयमा आयोजित समारोहमा आइजेनकोटले नेतन्याहूका साथै चरम दक्षिणपन्थी अर्थमन्त्री बेजालेल स्मोट्रिचलाई पनि सरकारमा स्वागत गर्ने संकेत गरे ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)