मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेड रेलिगेसन क्षेत्रमै

kendrabindu.com · Mon Nov 09 03:11:10 UTC 2026

काठमाडौं । म्यानचेस्टर युनाइटेडले दुई पल्ट दुई गोलले पछाडि रहेको स्थितिबाट इंग्लिस प्रिमियर लिगमा एस्टन भिल्लालाई आइतबार ४–४ को बराबरीमा रोकेको छ । यो नतिजाले केही समयका लागि प्रशिक्षक माइकल क्यारेकलाई वर्खास्ती हुनबाट रोक्न सक्नेछ ।

दोस्रो हाफको इन्ज्युरी समयमा जोसुआ जिरकिज र प्याट्रिक डोरगुले युनाइटेड एक अंक बटुल्ल सफल रह्यो । तर अबको दुई साताको अन्तर्राष्ट्रिय विश्राममा युनाइटेड रेलिगेसन क्षेत्रमै रहनेछ । यो नतिजापछि युनाइटेडको आठ अंक भएको छ र १८ औं स्थानमा छ ।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)