दीपावलीमा केराका थाम पनि बिक्छ
himalpress.com · Mon Nov 09 03:23:33 UTC 2026

धनुषा- मिथिला क्षेत्रमा दीपावली पर्व केराखेती गर्ने किसानका लागि अतिरिक्त आम्दानीको अवसर बनेको छ । लक्ष्मीपूजाका दिन घरघरमा केराका थामबाट स्वागतद्वार बनाउने परम्पराका कारण यसको माग बढेपछि किसानले राम्रो आम्दानी गर्न थालेका छन् ।
स्थानीय किसानले केराका थाम ट्याक्टर तथा बयलगाडामा राखेर जनकपुरधामलगायतका बजारमा बिक्रीका लागि पुर्याएका थिए । धनुषा र महोत्तरीका गाउँबस्तीबाट केराका थाम खरिद गर्न व्यापारी किसानका घरघर तथा केराघारी पुग्न थालेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)