घोप्टेभिरमा सुक्खा पहिरो : अझै खुलेन पृथ्वी राजमार्ग, तस्बिरहरु
ratopati.com · Mon Nov 09 03:23:39 UTC 2026

काठमाडौँ । चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभिरमा सुक्खा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ ।
आज बिहान करिब ५ बजे खसेको पहिरोका कारण राजमार्गमा दुईतर्फी यातायात ठप्प भएको हो । बिहान ९ बजेसम्म पनि सडक खुलेको छैन ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)