मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पशुपतिनाथ मन्दिर परिसरमा यसरी गरियो गाईपूजा (तस्बिर)

ratopati.com · Mon Nov 09 03:44:04 UTC 2026

काठमाडौं । यमपञ्चकअन्तर्गत आज गाईतिहारका अवसरमा पशुपतिनाथ मन्दिर परिसरमा गाईको पूजाआजा गरिएको छ ।

गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन परम्पराअनुसार पशुपतिनाथ मन्दिर परिसरको संस्कृत वेद विद्याश्रम, राम मन्दिरमा गाईको पूजा गरी मीठा खानेकुरा खुवाइएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)