बिरामी बोकेको गाडी २०० मिटर तल खस्यो, ६ जना गम्भीर घाइते
setopati.com · Mon Nov 09 03:52:57 UTC 2026

दैलेखमा बिरामी बोकेको गाडी सडकबाट दुई सय मिटर तल खस्दा ६ जना गम्भीर घाइते भएका छन्।
सोमबार बिहान साढे ५ बजेतिर दैलेखको गुराँस गाउँपालिका–१ काफलतोलीमा क.प्र.०२–००१ च १२१५ नम्बरको गाडी सडकबाट अन्दाजी २०० मिटर तल खस्दा ६ जना गम्भीर घाइते भएको जिल्ला प्रहरी प्रमुख डिएसपी श्रवणकुमार विश्वकर्माले बताए।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)