पर्सामा पटाका पड्काउँदा ५ वर्षीय बालकको मृत्यु
nepalpress.com · Mon Nov 09 03:54:38 UTC 2026

जनकपुरधाम । पर्सामा पटाका पड्काउने क्रममा जलेर पाँचवर्षीय बालकको मृत्यु भएको छ ।
पकाहाँ मैनपुर गाउँपालिका–२, मधुबनीका स्थानीय मखु सहनीका पाँच वर्षीय छोराको पटाका पड्काउने क्रममा जलेर मृत्यु भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)