मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

दैलेखमा बोलेरो जीप दुर्घटना: ६ जना घाइते, एकको अवस्था गम्भीर

newsofnepal.com · Mon Nov 09 04:01:06 UTC 2026

दैलेख।

दैलेखको गुराँस गाउँपालिका–१ काफलतोलीस्थित कर्णाली राजमार्गमा बोलेरो जिप दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । घाइतेमध्ये चालकको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)