मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

इरान युद्ध अन्त्य गर्ने विषयमा ट्रम्पले पुटिन र सीसँग छलफल गर्ने

setopati.com · Mon Nov 09 04:14:10 UTC 2026

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध अन्त्य गर्ने विषयमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सी चिनफिङसँग छलफल गर्ने बताएका छन्।

आगामी साता चीनको सेन्जेनमा हुने एसिया प्रशान्त आर्थिक सहयोग (एपेक) शिखर सम्मेलनका क्रममा दुवै नेतासँग भेटवार्ता हुन सक्ने उनको भनाइ छ।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)