फूलको बगानमै फुल्यो गंगाबहादुरको सपना
gorkhapatraonline.com · Mon Nov 09 04:14:05 UTC 2026

पहेँलपुर र सुनौलो रङमा ढकमक्क फुलेको सयपत्री फूलले राम्रो आम्दानी गरेको छ । बारीभरि फैलिएको फूलको सुगन्ध र आँखै लोभ्याउने दृश्यले मनमोहक बनाएको छ ।
यही फूलको बगानले इलाम नगरपालिका–१० सिल्पुरका गंगाबहादुर गोलेको जीवनमा आम्दानी र आत्मनिर्भरताको नयाँ रङ भरिदिएको छ । फूल फुलेर गंगाबहादुरको सपना पनि बगानमै फूलेको अनुभूति उहाँलाई भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)