प्रेमीसँग मिलेर श्रीमानको हत्या, दुवै पक्राउ
nepalpress.com · Mon Nov 09 04:19:46 UTC 2026

विराटनगर । मोरङको जहदामा एक जनाको हत्या भएको छ । जहदा गाउँपालिका–२ मोहनपुरका ४० वर्षीय बुधराम सोरेनको आइतबार राति हत्या भएको हो ।
श्रीमती र उनका भारतीय प्रेमी मिलेर सोरेनको हत्या भएको प्रहरीको प्राम्भिक अनुसन्धानबाट खुलेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)