मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

दैलेखमा बिरामी बोकेको गाडी दुर्घटनामा घाइते एक जनाको मृत्यु

setopati.com · Mon Nov 09 04:20:52 UTC 2026

दैलेखमा बिरामी बोकेको गाडी दुर्घटना हुँदा घाइते भएका एक जनाको मृत्यु भएको छ।

सोमबार बिहान साढे ५ बजेतिर कालिकोटबाट विष सेवन गरेका बिरामीलाई अक्सिजनसहित सुर्खेत लैजाँदै गरेको कर्णाली प्रदेश ०२–००१ च १२१५ नम्बरको गाडी दैलेखको गुराँस गाउँपालिका–१ काफलतोलीमा सडकबाट करिब दुई सय मिटर तल खसेको थियो।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)