तिहारको झिलिमिली दृश्य हेर्न केबलकार चढ्दै इलासम्म
nepalwatch.com · Mon Nov 09 04:15:30 UTC 2026

नारायणगढ(चितवन) । तिहारका अवसरमा गैँडाकोटस्थित मौलाकाली केबलकार चढेर इला होटल पुग्ने पर्यटक यहाँबाट देखिने झिलिमिली दृश्यले आकर्षित भएका छन् । डाँडाबाट देखिने समथर बजार, सलल बगेको नारायणी नदी र नदीमा प्रतिबिम्बित सहरका बत्तीको दृश्यले स्वर्गीय अनुभूति गराउँछ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalwatch.com)