मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

हेगसेथलाई हटाउन महाभियोग प्रस्तावको तयारी

nepalviews.com · Mon Nov 09 04:32:43 UTC 2026

काठमाडौं । अमेरिकी प्रतिनिधिसभामा डेमोक्र्याटिक पार्टीका शीर्ष नेताले रक्षामन्त्री पिट हेगसेथलाई महाभियोग लगाउनुपर्ने पक्षमा आफू दृढ रहेको बताएका छन् । उनी आगामी जनवरीमा डेमोक्र्याटिक पार्टीले प्रतिनिधिसभाको नेतृत्व सम्हालेपछि सभामुख बन्ने सम्भावित उम्मेदवार हुन् ।

न्युयोर्कका सांसद हाकिम जेफ्रिजले एबीसीको कार्यक्रम ‘दिस विक’सँग कुरा गर्दै हेगसेथले ‘आफ्नो शक्तिको दुरुपयोग गरेको, राष्ट्रिय सुरक्षालाई कमजोर बनाएको र इरानमा अनावश्यक तथा खर्चिलो युद्ध थोपरेको’ आरोप लगाए ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)